web analytics

आजको राशिफल/आज २०७७ मिति माघ २१ गते बुधबारको राशिफल हेर्नुहोस् ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पारीरीवारिक झोर झ’मेलाको सामना गर्नु पर्नेछ । सामान्य आर्थिक अभाबको सम्भा’बना रहेकोछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । सामान्य यात्रा का’रक समय रहेकोछ । शारीरिक आलस्यताले सतायनाले कार्यक्षेत्रमा ढि’लाइको सामना गर्नु पर्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
आ’म्दानिका प्रशस्त श्रोतहरु फेला पर्नेछन । बौधिक सभा सम्मेलन जन्य कार्यमा सहभा’गीताको योग बन्नेछ । ब्यापार ब्यवसा’यमा भने समय मध्यम रहनेछ । कार्य क्षेत्रमा लगाई”एको मेहेन’तको उचित कदर प्राप्त हुनेछ । आफुभन्दा सानाको स्वास्थमा सा’मान्य समस्या’ देखा पर्नसक्नेछ ।
मि’थुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थमा सामान्य स’मस्या देखा पर्नेछ । परीवारजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्प’न्नहुन सक्नेछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । गरीरहेको कार्यका क्षेत्रमा मान्यज’नहरुको मार्गदर्शन अबलम्वन नर्गनाले सा’मान्य तना’बमा फसिएला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बल तथा प’राक्रममा बृद्धिहुनेछ । नयाँ मित्रजनहरु सगँको भेटघाटमा मन प्रशन्न रहनेछ । मनोर’ञ्जनपुर्ण यात्राको सम्भाबना रहेकोछ । नयाँकार्यको थालनि निकै उत्पा’दन मुलक साबित रहनेछ । अधुराकार्यहरु सन्चालन गर्न समय उत्तम रहेकोछ । पठनपाठनमा लगाई’एको समय राम्रो रहनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरुको प्रश’न्नताका निम्ती सामा’न्य खर्चको सम्भाबना रहेकोछ । आफन्तजनहरु सगँ सामान्य वादवि’वादका कारण मनमुटाब हुन सक्नेछ । खान’पानका कारण स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरुप्रति गरीएको पुर्ण बिश्वा’समा धोका हुनाले मनमा सामान्य खिन्नता बोधहुन सक्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पा’रीवारिक साथ सहयोग बाट कार्य क्षेत्रमा बिशेष फाईदा हुनेछ । अध्यन अध्यापनमा सम’य उत्तम रहनेछ । सामान्य कार्यमा अधिक समय ब्यतित हुनसक्नेछ । ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जिबन साथीको सह’योगमा गरीएका कार्यह’रुमा सफलता हात लाग्नेछन ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरुको छीटो बि’श्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । यात्र ामा साबधा’नि अपनाउनु पर्नेछ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसि’क चिन्ता’ले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । गरीरहेको कार्य क्षेत्र समेत परीर्वतनको सम्भाब’ना रहेकोछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मित्रजनहरुको साथ सहयो’गमा नयाँ कार्यको थालनि हुने योग रहेकोछ । पठन’पाठनका क्षेत्रमा खर्चिएको समय निकै उत्तम साबित रहनेछ । कला कौशलका क्षेत्रमा समय ब्यतित गर्दा आ’म्दानि तथा मनो’रञ्जन दुबै प्रशस्त प्राप्त हुनेछन । ब्यपार ब्यव’सायमा नयाँ लगानि समेत उत्तम रहनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मान्यजनहरु सगँको सम्बन्धमा सा’मान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यको क्षेत्रमा अघिसरी कार्यप्रारम्भ नगर्नुनै उत्तम रहनेछ । गरीरहेको कार्यमा बिभिन्न कारणबश ढिलाईको सामना गर्नु पर्नेछ । भौतिक साध’नको प्रयोगमा बिशेष साबधानि अपना’उनु पर्ने समय रहेकोछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नेत्रृत्वदायी भु’मिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । अरुप्रति गरीएको पुर्ण बिश्वासमा धोका हुनाले मनमा सा’मान्य खिन्नता बोधहुन सक्नेछ । मनोरञ्जनपुर्ण यात्राको सम्भाबना रहेकोछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । आफन्तज’नहरुसगँ सामान्य वादविवादको सम्भा’बना रहेकोछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामान्य चोटप’टकको सामना गर्नु पर्न सक्छ । गरीरहेको कार्य क्षेत्र समेत परीर्वतनको सम्भाबना रहेकोछ । खानपानका कारण स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । नयाँ लगानिका क्षेत्रमा बिशेष साबधानि अपनाउनु पर्नेस’मय रहेकोछ । अरुप्रति गरीएको बिश्वासमा धोकाहुन सक्नेछ ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पारीवारिक साथसहयोग द्वारा ब्यापार ब्यव’सायमा मनग्य लाभ उठाउन सकिनेछ । कार्यक्षेत्रमा लगाईएको लगनसिलताको कदर हुने योग रहेकोछ । साजे’दारीकार्यका मार्फत उत्तम आम्दानी प्राप्तगर्न सकिनेछ । सभासम्मेलन जन्यकार्यमा सहभा’गीता जनाउने अवसर प्राप्त रहनेछ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.