web analytics

प्रधानमन्त्री कप क्रिकेट छनोटमा रुपन्देही च्याम्पियन

बुटवल ।  रुपन्देहीमा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लुम्बिनी प्रदेश स्तरीय छनोट खेलमा पुरुषतर्फ रुपन्देही जिल्ला च्याम्पियन बनेको छ । बिहीबार सिद्धार्थ रंगशालामा भएको खेलमा बाँकेलाई १०७ रनको फराकिलो अन्तरले पराजित…

‘लप्पन छप्पन-२’ चार भाषामा रिलिज हुने

काठमाडौं । आगामी फागुन २७ गते रिलिज मिति तोकिएको फिल्म ‘लप्पन छप्पन–२’ नेपालीसहित ४ भाषामा रिलिज हुने भएको छ । फिल्म नेपाली, हिन्दी, तमिल र भोजपुरी भाषामा एकसाथ रिलिज गर्न लागिएको हो । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै…

चुनाव नगराए ओलीलाई देशमा बस्नै नसक्ने बनाउँछौँ : देउवा

पोखरा ।  पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावका लागि तयार रहन र जनताका घरघरमा पुग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा नेकपाको एक समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा…

प्रतिनिधिसभा विघटन मुद्दामा शुक्रबार सुनुवाइ हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा शुक्रबार सुनुवाइ तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र…

‘मुख्य कृषि बजारहरु निजी व्यापारीको कब्जामा छन्, किसानले डोको बिसाउने ठाउँसमेत छैन’

काठमाण्डाै – कृषि उपजको बजारीकरणका लागि लामो समयदेखिको बहससँगै सरकारले नीति तथा कार्यक्रम र बजेटमा पनि प्राथमिकता दिने प्रयास गर्यो । विभिन्न चरणमा बजार व्यवस्थापनका लागि भन्दै कार्यक्रम बने । तर किसानको समस्या उस्तै छ । पछिल्लो समय…