बन्दको अवज्ञा गर्ने ट्याक्सीमा आगजनी
नेकपा प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । प्रचण्ड नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो ।
आमहड्ताललाई शान्तिपूर्ण बनाउने बताइएपनि बिहीबार…