web analytics

पुनर्वासमा माओवादी केन्द्रको विस्तारित नगरभेला सम्पन्न

पुनर्वास । नेकपा (माओवादी केन्द्र)ले नेकपा विभाजन पछी कमिटी विस्तारलाई तिब्रता दिएको छ । सोही क्रममा पुर्व खानेपानीमन्त्री वीना मगरको उपस्थितिमा आइतबार पुनर्वास नगरपालिकामा समेत पार्टीको विस्तारित बैठक सम्पन्न भएको छ ।

गाउँमा आएको चित्तल समातेर वन कर्मचारीलाई बुझाएपछि स्थानीयको प्रशंसा 

पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका ५ स्थित ग गाउँमा कुकुरले लखेट्दै एक पोथी चित्तल गाउँमा ल्याएपछि स्थानीयले समातेर वन कर्मचारीको जिम्मा लगाएका छन । स्थानीयको घरपालुवा जनावर राख्ने गोठमा चित्तल पसेपछि स्थानीयले समाउन सफल भएका थिए ।…

सीमा समस्या ओझेलमा, निर्वाचनको एजेन्डा मात्र

कञ्चनपुर । कञ्चनपुरको सीमा समस्या ओझेलमा परेको छ । देशका विभिन्न ठाउँमा धमाधम सीमा स्तम्भहरु मर्मत तथा निर्माण भैरहदा कञ्चनपुरमा भने प्रगति हुन सकेको छैन । सीमा विवादका कारण स्थानीय गोविन्द गौतमले ज्यान गुमाएको भुमि आनन्द बजारको सीमा…

Aus Studies र विशाल इन्टरटेन्मेन्टद्वारा ब्रिसवनमा डान्स पार्टीको आयोजना

ब्रिसवन । अष्ट्रेलियाको ब्रिसवन स्थित नेपाली विद्यार्थी माझ निकै लोकप्रिय मानिएको कन्सल्टेन्सी Aus Studies र संगीत कम्पनी विशाल इन्टरटेन्मेन्टको आयोजनामा डान्स पार्टी हुने भएको छ । विश्वमहामारी कोभिड १९ का कारण लामो समय बन्द भएको…

पुनर्वासको रुपरंग बदल्न सक्ने महत्त्वपूर्ण योजना “ढल प्रशोधन” निर्माणमा किन ढिलाइ ?

पुनर्वास, चैत २८ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा खानेपानी तथा सरसफाइ मन्त्रालय अन्तर्गत २ वटा ढल निकासको योजना बन्ने भएका छन । पहिलो आईबिआरडि बजार र वडा नम्बर ४ को ढललाई नमुना सामुदायिक बन नजिक प्रशोधन केन्द्रनिर्माण गरेर व्यवस्थापन…

फोहोरले रंगियो पुनर्वास(फोटो फिचर)

कञ्चनपुरको पुनर्वास नगरपालिकाको मुटु मानिने आईबिआरडि बजार छेउको ६५ बिगाहा क्षेत्रको फोहोरले पुनर्वासीको स्वास्थमा मात्र असर गरिरहेको छैन, बजारकै सौर्न्दर्यता बिगारिरहेको छ । आईबिआरडि बजारबाट निस्कने फोहोर मैलाको उचित व्यवस्थापन हुन…

पुनर्वास पुग्दा फुलमालाले स्वागत पाएका मुख्यमन्त्रीको सामाजिक सन्जालमा आलोचना !!

कञ्चनपुर । शुक्रबार सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट पुनर्वास पुग्दा स्थानीय नेता तथा कार्यकर्ताले फुलमाला सहित स्वागत गरे तर मुख्यमन्त्री पुनर्वास पुगेको खबर जब सामाजिक सन्जालमा छायो त्यसपछि सुरुभयो आलोचना ।…

मुख्यमन्त्री भट्ट पुनर्वास पुगे ! सरकारबाट बिदा हुने अन्तिम अवस्थामा सडक निर्माणको प्रतिबद्धता

कञ्चनपुर । सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट आज कञ्चनपुरको पुनर्वास नगरपालिका पुगेका छन । विकासे कामलाई महत्त्व दिन नसकेको आरोप खेप्ने गरेका मुख्यमन्त्री भट्टलाई प्रदेश सभा सदस्य तारालामा तामाङको पहलमा उनलाई पुनर्वास…

पुनः एमाले–माओवादी गठबन्धनको गृहकार्य

सर्वोच्च अदालतले तत्कालीन एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताउने फैसला गरेसँगै पुनः दुई पार्टीबीच गठबन्धन बनाएर सरकार गठनको गृहकार्य अगाडि बढेको छ । नेकपा एमालेभित्र वरिष्ठ नेता माधवकुमार नेपाल संकटमा परिरहेको बेला पुनः दुई पार्टीको…

ऋषि कट्टेलले मुद्दा जिते, ओली-प्रचण्डको नेकपा खारेज

काठमाडौं ।  सर्वोच्च अदालतले नेपाल कम्युनिष्‍ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उनलाई दिएको हो । यो…

गायक राम कृष्ण ढकालको मनका कुरा सार्वजनिक (भिडियो)

काठमाण्डौं नेपाली आधुनिक गायनमा अब्बल मानिने गायक रामकृष्ण ढकालको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । 'मनका कुरा' नामक यस म्युजिक भिडियो 'बेस म्युजिक नेपाल' युट्युव च्यानलबाट शुक्रबार सार्वजनिक हो । गायक तथा गीतकार…

आजदेखि पुनर्वासमा पनि सुकुम्बासीको तथ्यांक संकलन कार्यको शुभारम्भ

पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिकाले पनि आजदेखि भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासको तथ्यांक संकलन औपचारिकरुपमा सुरु गरेको छ । पुनर्वास नगरपालिका ८ स्थित मोतियाबाट तथ्यांक संकलन कार्य सुरु गरिएको पुनर्वास नगरपालिकाका प्रवक्ता…

कञ्चनपुरमा चरेस सहित एक जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाकी पार्वती बोहरा चरेस सहित पक्राउ परेकी छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार बेलुका उनको पसलमा २९३ ग्राम चसेर लुकाएर राखेको अवस्थामा फेला पारी कानुन बमोजिम नियन्त्रणमा लिई थप अनुसन्धान…

पुनर्वासको खुल्ला सीमा दीर्घकालीन समाधान नभए बजार बन्द गर्दै नगरपालिका घेराउ गर्ने सम्मको चेतावनी

पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका स्थिति पुनर्वास उद्योग बाणिज्य संघले यस नगर क्षेत्रको खुल्ला सीमा दीर्घकालीन समाधान गर्न नगरपालिकालाई पटकपटक ध्यानाकर्षण गराउदा समेत वेवास्ता गरेको भन्दै बजार बन्द गर्ने देखि नगरपालिका कार्यालय घेराउ…

संसद पुनर्स्थापना त भयो अब धैर्य गरौं: नेकपा जिल्ला अध्यक्ष वीर बहादुर थापा

कञ्चनपुर । नेकपा कञ्चनपुरका अध्यक्ष वीर बहादुर थापाले अझैपनी पार्टी एकढिक्का हुन सक्ने स्थिति जिवित नै रहेको उल्लेख गर्दै नेकपा नेता कार्यकर्ताहरुमा धैर्य गर्न आग्रह गरेका छन । पार्टीलाई फुटाएर अर्को पार्टीको प्रधानमन्त्री खोज्ने, सांसद…

निर्देशक आग्री आफैं अभिनयमा, कर्णालीको कथा र व्यथाको झल्को

कर्णाली । म्युजिक भिडियो तथा चलचित्र समेत निर्देशन गरिसकेका निर्देशक जिबि आग्रीले एक म्युजिक भिडियोमा अभिनय समेत गरेका छन । उनीद्वारा अभिनित म्युजिक भिडियो 'सुन बग्ने कर्नाली' युट्युवमा सार्वजनिक भएको छ । सर्विन बोगटीको युट्युबच्यानलबाट…

तिम्रो दिलको मेरो तस्वीर’ युट्युवमा सार्वजनिक

काठमाडौ । सुमधुर स्वरकी धनी मेलिना राईको स्वरमा सजिएको गीत ‘तिम्रो दिलको मेरो तस्वीर’ को म्युजिक भिडियो युट्युवमा सार्वजनिक भएको छ । जिएमएस म्युजिक एन्ड फिल्मस् को युट्युवबाट सार्वजनिक भएको यस म्युजिक भिडियोको छायांकन जापानका विभिन्न रमणीय…

भागरथी भट्टको हत्यारा पक्राउ, प्रहरीले आज सार्वजनिक गर्दै

कञ्चनपुर : सडकमा यतिखेर न्यायका लागि माग गर्दै आन्दोलन भैरहेको बलात्कारपछि हत्या भएकी बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । उनको बलात्कारपछि हत्यामा उनकै आफन्त समेत रहेको व्यक्ति भएको…

प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्य समिति भेला सम्पन्न

अष्ट्रेलिया | प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाले क्विन्सल्याण्ड राज्यमा राज्य समिति भेला सम्पन्न गरेको छ । भेलाले रोजेस घिमिरेको नेतृत्वमा आयोजक समिति समेत गठन गरेको छ । आयोजक कमिटीमा सह-संयोजक कृष्ण पौडेल, सचिवमा आविष्कार पाण्डे,…