web analytics

कञ्चनपुरमा चरेस सहित एक जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाकी पार्वती बोहरा चरेस सहित पक्राउ परेकी छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार बेलुका उनको पसलमा २९३ ग्राम चसेर लुकाएर राखेको अवस्थामा फेला पारी कानुन बमोजिम नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको जनाएको छ । ४३ बर्षिय बोहराले बेदकोट १ दैजी बजारमा खोका पसल गर्दै आएकी थिइन ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.