web analytics

पुनर्वासमा माओवादी केन्द्रको विस्तारित नगरभेला सम्पन्न

पुनर्वास । नेकपा (माओवादी केन्द्र)ले नेकपा विभाजन पछी कमिटी विस्तारलाई तिब्रता दिएको छ । सोही क्रममा पुर्व खानेपानीमन्त्री वीना मगरको उपस्थितिमा आइतबार पुनर्वास नगरपालिकामा समेत पार्टीको विस्तारित बैठक सम्पन्न भएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.