web analytics

संसद पुनर्स्थापना त भयो अब धैर्य गरौं: नेकपा जिल्ला अध्यक्ष वीर बहादुर थापा

कञ्चनपुर । नेकपा कञ्चनपुरका अध्यक्ष वीर बहादुर थापाले अझैपनी पार्टी एकढिक्का हुन सक्ने स्थिति जिवित नै रहेको उल्लेख गर्दै नेकपा नेता कार्यकर्ताहरुमा धैर्य गर्न आग्रह गरेका छन । पार्टीलाई फुटाएर अर्को पार्टीको प्रधानमन्त्री खोज्ने, सांसद किनबेच हुने जस्ता कार्यले पार्टी र कार्यकर्तालाई फाइदा नपुग्ने बताएका छन ।

प्रधानमन्त्री ओलि समूहमा खुलेका जिल्ला अध्यक्ष वीर बहादुर थापा(पातल) ले आज फेसबुकमा एक स्टाटस लेख्दै सो कुरा व्यक्त गरेका हुन ।

प्रस्तुत छ उनको स्टाटस

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.