मृतक पृथ्वी गुरुङका छोराको अध्ययन खर्च व्यहोर्ने संविधान सभासदस्य दिवान सिंह बिष्टको प्रतिवद्धता

मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएका पुनर्वास नगरपालिका ६ का वडा सदस्य, नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि पृथ्वी गुरूङका छोराको अध्ययन का लागि खर्च व्यहोर्ने संविधान सभासदस्य दिवान सिंह बिष्टले प्रतिवद्धता व्यक्त गरेका छन ।
गुरुङको मोटरसाइकल दुर्घटनामा निधन भएको थियो ।बुधबार गुरुङको १३ औं दिनको पुन्यतिथिका दिन सो घोषणा गरेका हुन ।
यो पनि पढ्नुस्
पुनर्वासका कांग्रेस युवानेता रमेश अर्याल(प्रसन्न)को मोटरसाइकल दुर्घटनामा निधन

Comments are closed.