web analytics

कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्यकर्मीको मृत्यु

एजेन्सी: कोरोना विरुद्धको खोप लगाएका एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ।
भारतको तेलन्गाना राज्यकी ५५ वर्षीया ती स्वास्थ्यकर्मीले ११ दिनअघि खोप लगाएकी थिइन। तर उनको मृत्युको कारण उमेर भएको सम्बन्धीत स्वास्थ्य निकायले जनाएको छ।
१९ जनवरीमा खोप लगाएपछि उनलाई जनवरी २९ श्वासप्रश्वासमा समस्या देखिएको कारण अस्पतालमा भर्ना गरिएको थियो।
हैदराबाद स्थित रहेको निजाम इन्सटिच्युटमा उनको निधन भएको छ। उक्त अस्पतालको भनाइलाई उदृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ, ‘५५ वर्षिया महिलाको मृत्युको कारण उनको उमेर रहेको र खोपको कारण मृत्यु भएको हैन्।’

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.