web analytics

पुनर्वासमा बिष सेवनबाट महिलाको मृत्यु

कञ्चनपुर, २० फागुन ।
पुनर्वासमा बिष सेवनबाट एक महिलाको मृत्यु भएको छ ।
पुनर्वास नगरपालिका–११ विकास बस्तीमा किटनाशक औषधी सेवन गरी बेहोस अवस्थामा फेला परेकी ७१ बर्षिया भाजी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले चौधरीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको बताए।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.