web analytics

विद्यार्थीमा कोरोना देखिएपछि पुनर्वासको जेठो स्कुल पुनर्वास जनता मा.वि.बन्द

कञ्चनपुर, बैसाख ८ ।
विद्यार्थीमा कोरोना देखिएपछि पुनर्वासको जेठो स्कुल पुनर्वास जनता मा.वि.बन्द हुने भएको छ । विद्यालयले एक सूचना जारी गरि यसबारेमा जानकारी गराएको छ ।
विद्यार्थीमा कोरोना पुष्टि भएको र अन्य विद्यार्थीमा कोरोना संक्रमण हुने डरले आगामी बैशाख ९ गतेदेखि बैशाख १३ गतेसम्म विद्यालय बन्द गरीने भएको हो ।
कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीमा कोरोना पुष्टि र कक्षा १० मा अध्ययनरत विद्यार्थीको परिवारमा कोरोना पुष्टि भएको विद्यालयका सहायक प्रधानाध्यापक माधव पोखरेलले समाचार विशेषलाई जानकारी गराएका छन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.