web analytics

कञ्चनपुरमा बलात्कारको आरोपमा त्रिपन्न बर्षिय व्यक्ति पक्राउ

कञ्चनपुर/कञ्चनपुरमा बलात्कारको आरोपमा त्रिपन्न बर्षिय व्यक्ति पक्राउ परेका छ्न ।
पक्राउ पर्नेमा जिल्लाको कृष्णपुर नगरपालिका–४ का ५३ वर्षीय धनबहादुर गुरुङ रहेका हुन्। उनीमाथि एक ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको हो।
बालिकालाई फकाएर जबरजस्ती करणी गरेको भन्ने खबर आएपछी आइतबार राति गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। बालिकाको स्वास्थ्य परीक्षण भइसकेको उनले बताए।
पक्राउ परेको गुरुङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.