प्रचण्डकी श्रीमती भेट्न प्रधानमन्त्री देउवा घरमा पुग्दा भाबुक भए!

साउन ५
काठमाडौं/ प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । दाहाललाई भेट्न प्रधानमन्त्री देउवा खुमलटारमा पुगेका हुन् । उनीहरुबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको हो । प्रधानमन्त्री देउवाले प्रचण्ड पत्नी सिता दाहालसँग पनि भेट गरेका छन् । देउवाले सीताको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका छन् ।
Comments are closed.