web analytics

आफ्नै छोराको बञ्चरो प्रहारबाट मारीए लालझाडीका ठग्गु राना

कञ्चनपुर, १७ माघ ।
लालझाडीका ठग्गु राना आफ्नै छोराको बञ्चरो प्रहारबाट मारीएका छ्न । आईतवार लालझाडी गाउँपालिका– २ कंज गाउँका ४० बर्षीय ठग्गु रानालाई छोरा २२ वर्षीय राम विलास रानाले बञ्चरो प्रहार गरि हत्या गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।
राति करिब १० बजेतिर सुतीरहेको अवस्थामा राम विलासले बुवालाई बञ्चरो प्रहार गरेको बैलौरीका प्रहरी निरीक्षक कमल कुमार खडकाले बताए। हत्याको सूचनापछि तुरुन्तै आरोपित छोरालाई पक्राउ गरिएको उनले बताए।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.