web analytics

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौ /पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि भएकाे छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा प्रतिलिटिर ३ रुपैयाँले वृद्धि गरेको हो।
नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय ४५ रुपैयाँ, डिजेल र मट्टितेल १२८ रुपैयाँ कायम गरिएको छ। ग्यासमा भने मूल्य नबढाइएको निगमले जनाएकाे छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.