बाँकेमा बाईकको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु, जवान गम्भीर घाइते !
फागुन २३
बाँके /बाँकेमा मोटरसाइकलको ठक्करबाट ड्युटीमा खटिएका
प्रहरी हवल्दारको ज्यान गएको छ । मोटरसाइकलकै ठक्करबाट अर्का प्रहरी जवान गम्भीर घाईते भएका छन प्रहरीलाई नेपालगन्ज कोहलपुर सडक खण्डको राँझा चोकमा सोमबार राति मोटरसाइकलले ठक्कर दिएको थियो ।
नेपालगन्जबाट कोहलपुरतर्फ आउँदै गरेको मोटरसाइकलले चेकिङ्गमा खटिएका प्रहरीलाई ठक्कर दिएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ । यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।




Comments are closed.