web analytics

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  • काठमाडौ /गएको मध्यरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको छ ।
    अब डिजेल र मट्टितेलमा लिटरको १७८ रुपैयाँ पर्छ भने पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मुल्य भने यथावत नै राखिएको निगमले जनाएको छ ।
Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.