सुदुरपश्चिममा भूकम्पको धक्का महसुस
कञ्चनपुर/१० माघ
सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको छ। आज दिउँसो २ बजेर ४४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।
सुदूरपश्चिमको डडेल्धुरा, अछाम, बाजुरा, कञ्चनपुर, डोटी, कैलाली लगायतका सबै जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। यसबारे थप विवरण आउन बाँकी छ।



Comments are closed.