web analytics

पुनर्वासका सुवास बम्जनद्वारा अभिनित सर्ट फिल्म ‘नौलो पाईला’ले जित्यो एक लाख पुरस्कार

 

कञ्चनपुर, फाल्गुन २ ।
पुनर्वास १ अंशुवर्मा बस्तीका सुवास बम्जनले अभिनय गरेको ‘नौलो पाईला’नामक सर्ट फिल्मले एक लाख पुरस्कार जितेको छ ।
कोरोना महामारीले विद्यालयको पठनपाठनमा पारेको असर र त्यसबाट जोगिन र जोगाउन गरिएको प्रयासलाई फिल्ममा प्रभावकारी तरीकाले देखाईएको छ । चुनौतीपूर्ण अवस्थामा पनि एउटा शिक्षकले चाहेमा समाजलाई धेरै योगदान दिन सक्ने चलचित्रको कथाले देखाएको छ ।
फिल्मलाई सञ्जीव रावलले निर्देशन गरेका हुन । रावलका अनुसार कोरोनाकोे प्रभाव र प्रभावबाट जोगिन गर्न सकिने उपाय चलचित्रमा देखाइएको छ।
एनसिएलले आयोजना गरेको प्रतियोगितामा ‘नौलो पाईला’ प्रथम भएको निर्देशक रावलले बताए।   फिल्म हेर्नुस् https://www.facebook.com/ncell/videos/475541253612780/?app=fbl

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.