web analytics

कञ्चनपुर पुनर्वासमा एक युवती मृत फेला

कञ्चनपुर, १४ फागुन ।
पुनर्वास नगरपालिका २ मोति बस्तीमा एक अठार वर्षिय युवती मृत फेला परेकी छिन । विद्यालयबाट घर फर्किएका मृतकका भाईले घरभित्र दिदी सिलिङ पंखामा झुन्डिएको अवस्थामा फेला पारेको परिवारले जनाएको छ ।
अहिले घटनास्थलमा अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।
अहिले शव घरमै रहेको र थप अनुसन्धान कार्य भईरहेको उपरीक्षक थापाले बताए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.