web analytics

काेहलपुरमा एका बिहानै दुर्घटना, कोहलपुर ३ का बिरेन्द्र शाहीको मृत्यु !

कृष्ण बा बुढा

फागुन १८, कोहलपुुर

पूर्वपश्चिम राजमार्ग अन्र्तगत कोहलपुर नगरपालिका ३ किरणनाला नजिकै दुर्घटना हुँदा कोहलपुर ३ का बिरेन्द्र शाहीको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख राजु भण्डारीले मोटरसाइकल चालक कोहलपुर नगरपालिका ३ का २५ वर्षिया विरेन्द्र शाहीको घटना स्थलमा नै मृत्यु भएको जानकारी दिएको छ ।

अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको भे १ ख २२३९ नम्बरको बस र पश्चिमबाट पूर्व आउँदै गरेको भे १० प ५६१ नम्बरको मोटरसाइक एकआपसमा ठोकिएका थिए ।

यस्तै साइकल यात्री प्रदिप आचार्य र पैदल यात्री प्रकाश महतरा समेत घाइते भएको भण्डारीले बताए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.