प्रमोद खरेलको गीत जापानमा भिडियो गरियो ( भिडियो हेर्नूहोस )

प्रमोद खरेलको गीत जापानमा भिडियो गरियो ( भिडियो हेर्नूहोस )
गायक प्रमोद खरेलको गीतको भिडियो जापानमा छायाकांन गरिएको थियो ।गीतकार जितेन्द्र बनियाको शब्द दिनेश न्यौपानेको संगीत र एरेन्जमा रहेको गीत जापानबाट सार्बजनिक भएको छ । जापानको लागी जीययस म्यूज़िक एण्ड फिलम्सले भिडियो तयार बनाएको छ ।अशोक आर्याल दीपक सुबेदी बिप्लब , श्रिजना घिमिरे र आरुशी थापाको अभिनय रहेको छ । लक्ष्मण पुनको निर्देशनमा बनेको भिडियोलाई गोविन्द विष्टले छायाकांन र सम्पादन गरेका छन भने कलर बिकाश ज्ञवालीले गरेका छन । जापानको बिविन्न ठाऊमा छायाकांन गरिएको भिडियो जीयमयस म्यूज़िक एण्ड फ़िल्नसको यूटुबबाट सार्बजनिक भएको छ ।
Comments are closed.