web analytics

एउटै तस्बिरका लागि थुप्रै कलाकारको भिडन्त आखिर के रहेछ तस्बिरमा

जिबि आग्री : काठमाडौँ। हरि लम्सालको संगीत तथा प्रविन बेडवालको स्वरमा रहेको गीत ‘एउटै तस्विर’ सार्वजनिक गरिएको छ यो गीतका शब्दकार दिपेन्द्र के थापा हुन् ।

गीतको भिडियोमा संचारकर्मी, अभिनेता तथा निर्देशक दिनेश डिसी, गायक तथा संगीतकार मानस राज, गायक भिम बिष्ट र मोडल पुनम गौतमको अभिनय रहेको छ । गीतको भिडियोमा युवतीको प्रेममा आ आफ्नो कल्पनामा रमाईरहेका तीन फरक फरक उमेर समूहका पुरुषहरुलाई देखाईएको छ । हेर्दा रोमान्चक लाग्ने भिडियोमा आवाजको दुनियाका बादशाहा संचारकर्मी दिनेश डिसीलाइ पनि रोमान्टिक भएको देख्न सकिन्छ।               

डिसि कान्तिपुर टेलिभिजन, कान्तिपुर एफएम तथा कान्तिपुर सिनेप्लेक्स टिभिका स्टेशन हेड हुन् । फिल्म निर्देशन देखि कलाकार समेत रहेका डिसि एकाएक भिडियोमा देखिरहेका छ्न ।भने यश गितलाई भिडियो निर्देशन माईकल चन्दले गरेका छन् । माइक चन्द पछिल्लो पटक का बब्यस्त निर्देशक माइकल मुम्बईको बलिउडमा काम गर्दै हाल काठमाडौलाई कर्म थलो बनाउदै आएका छन।              

नेपाली फिल्म जगतका थुप्रै नायक नायिका लगाएत थुप्रै कलाकारलाई नचाइ सकेका माइकल कैलाली जिल्ला टिकापुर निवासी हुन। माइकल स्टेप अप डाक्स एकाड्रेमी समेत संचालन गर्दै                                                                                 आएका चन्द शान्त र सालिन शोभावका ब्याक्तित्व हुन।सार्बजनिक यश भिडियोको छायांकन चर्चित छायाकार उत्सव दाहालले गरेका छ्न भने सम्पादन तथा कलर ग्रेडिंग शिलन लम्सालको रहेका छन ।
सार्वजनिक भिडियो मानस राज नामक यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.