web analytics

“रबि वडले गोटा खादा” भिडियो बन्यो भाइरल

जिबि आग्री : काठमाडौ – नेपाल आइडल सिजन दुइका बिजेता रबि वडको स्वरमा गित: तम्रै फोटाले सार्बजनिक भएको छ ।गितलाई सुदुर पश्चिमेलि भाषामा गायिएको छ । गितमा रबि वड लाई पनि देख्न सकिन्छ ।

हुन त संसार कोरानाको कहरमा परेका बेला धेरै जसो कलाकारहरु बिरोजगार जस्तै भएका बेला केही कलाकारहरुलाइ भने लक डाउन लक जस्तै भएको छ । फिल्मि बजार सेलाउनु र महोत्सव नहनुमा सांगीतिक क्षेत्र घाटामै चली रहेको अनुमान लगाउन सकिन्छ ।                                                       

तर कतिपय युटुबर र गायक लगायत मोडेलहरुलाइ भने फलिफाप नै भएको छ । भाइरल कन्टेन युटुबर र टिकटकरहरुका लागि यो गत बर्ष फाइदा जनक नै रह्यो ।

तर मेन स्ट्रीममा काम गर्ने चलचित्रकर्मी लगायत अन्य कलाकारहरु भने यो बेला ओझेल परे जस्तै भएका छन ।

यस्तै सपना र चाहना बोकेका युवा हुन नरेश वीर शिह मुम्बै बाटा कलाकारिता सुरुगरेका नरेश वीर काठमाडौमा पनि सुरुवाती दिनहरुमा खुब बिजि भए किन कि उनको डान्स र उनको अदाको जल्वाले सबैलाई प्रबाबित पारेको थियो ।                                            

डिआइडी बाट एका एक चर्चामा आएका नरेश वीर लाई कलियुड अर्थात नेपाली कलाकारहरुले पनि उत्तिकै रुचाएका थिए । बिचमा आफ्नो करियरलाई केही फरक रुपमा प्रस्तुत गर्ने चाहनाले आफुलाई मिडिया बाट टाढा राखेका नरेश एका एक भिडियो मार्फत पुनः दर्शक माझ आएका छ्न ।                                         

डान्सिङ नम्बर वान नरेश वीरलाई फिलम खेल्ने प्रस्ताव थुप्रै आए तर आफुले चाहेको जस्तो टिम स्कृप्ट नभएकाले नहतारिएको कुरा समाचारविशेषलाई जानकारि गराए । आशा गरौ उहाको यो सपना छिटै पूरा होस हाम्रो पनि शुभकामना हालै रिलिज भएको नरेश वीर द्ररा अभिनित यो भिडियो सार्बजनिक भएको छ ।जसमा
शब्द /संगित किरन सुन्दास /म्युजिक एरेन्ज: केशब बडु मिक्स मस्टर : Hbn किस्मत र 1DB Hd स्टुडियोमा रेकर्ड गरिएको यश गितमा कास्ट: नरेश वीर शिंह र गरिमा शर्मा लाई देखन सकिन्छ । भने आटिस्टहरुमा : वर्षा /सुनिल र पबित्रा रहेका छन ।डि.ओ.पी: हरि बहादुर घले हुन ।           

                                                                 ड्रोनअपरेटर :सुभाष मगरले गरेका छन । प्रोडुसर किरन सुन्दास रहेको यश भिडियोका असिस्टेन्ट डायरेक्टर: राजन कक्ष्यपति हुन ।
कोरियो ग्राफार निर्देशन : दीपक राज सुनारको रहेको उक्त भिडियोलाई रबि वड  युटुब  चयानल बाट सार्बजनिक गरियको छ । यो भिडियो हेेेर्नउहोस

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.