रबि वडलाई कस्को फोटोले झुक्यायो यो हेर्नुस

जिबि आग्री: काठमाडौ – नेपाल आइडल सिजन दुइका बिजेता रबि वडको स्वरमा गित: तम्रै फोटाले सार्बजनिक भएको छ ।गितलाई सुदुर पश्चिमेलि भाषामा गायिएको छ । गितमा रबि वड लाई पनि देख्न सकिन्छ ।
हुन त संसार कोरानाको कहरमा परेका बेला धेरै जसो कलाकारहरु बिरोजगार जस्तै भएका बेला केही कलाकारहरुलाइ भने लक डाउन लक जस्तै भएको छ । फिल्मि बजार सेलाउनु र महोत्सव नहनुमा सांगीतिक क्षेत्र घाटामै चली रहेको अनुमान लगाउन सकिन्छ ।
तर कतिपय युटुबर र गायक लगायत मोडेलहरुलाइ भने फलिफाप नै भएको छ । भाइरल कन्टेन युटुबर र टिकटकरहरुका लागि यो गत बर्ष फाइदा जनक नै रह्यो ।
तर मेनस्टृम मा काम गर्ने चलचित्रकर्मी लगायत कलाकारहरु भने ओझेल परे जस्तै भएका छन ।
शब्द /संगित किरन सुन्दास /म्युजिक एरेन्ज: केशब बडु मिक्स मस्टर : Hbn किस्मत र 1DB Hd स्टुडियोमा रेकर्ड गरिएको यश गितमा कास्ट: नरेश वीर शिंह र गरिमा शर्मा लाई देखन सकिन्छ । भने आटिस्टहरुमा : वर्षा /सुनिल र पबित्रा रहेका छन ।डि.ओ.पी: हरि बहादुर घले हुन ।
भने ड्रोन अपरेटर :सुभाष मगरले गरेका छन । प्रोडुसर किरन सुन्दास रहेको यश भिडियोका असिस्टेन्ट डायरेक्टर: राजन कक्ष्यपति हुन ।
कोरियो ग्राफार निर्देशन : दीपक राज सुनारको रहेको उक्त भिडियो रबि वड अफिसियल युटुब चयानल बाट सार्बजनिक गरियको छ । यो भन्दा अगाडि “टुटि सक्यो मुटु” नामक गित र भिडियो पनि बजारमा ल्याइ सकेका छन । भिडियो हेर्नू होस
Comments are closed.