web analytics

आश्मा विश्वकर्मा र सरोजले गरे अन्तरजातिय विबाह !

 

काठमाडौ : कार्टुन क्रुजका आश्मा विश्वकर्मा र सरोजले गरे धुमधामसँग विबाह अन्तरजातिय विबाह गरेर सरोजको घर जाँदा विबाईको क्षणमा भक्कानिइन् आश्मा सरोजले आँशु पुछ्दै भने नरोउ मेरो बाबा आमाले तिमीलाई स्विकारी सक्नुभएको छ समाजसँग मिलेर लडौँलागायक सन्जिव पराजुली र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत मैले रोजेकोजस्तोको भिडियो सार्वजनिक भएको छ ।

गीतमा शिखर सन्तोषको संगीत र कैलाश नेपालको शब्द छ भने शैलेन्द्र एम प्रधान बाबुले एरेन्ज गरेका छन् । गीतमा सुमन खड्काको मिक्सिङ र मास्टरिङ छ ।युट्युबमा बेजोड डान्सकै कारण लोकप्रिय बनेका नेपाली डान्स ग्रुप कार्टुन्ज क्रुकी एक मात्र महिला मेम्बर हुन् आश्मा विश्वकर्मा ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.