web analytics

जसपाले गरयो नागरिकतासम्बन्धी अध्यादेशको स्वागत 

काठमाडौ । जनता समाजवादी पार्टीले राष्ट्रपतिद्वारा आइतबार जारी अध्यादेशको स्वागत गरेको छ । जसपा अध्यक्ष महन्थ ठाकुरले आइतबार जारी गरेको विज्ञप्तिमा नेपाली आमाका सन्तान नागरिकताबाट वन्चित रहेको सन्दर्भमा आफूहरुको निरन्तरको पहलपछि नागरिकता पाउने अवसर प्राप्त भएको उल्लेख गरिएको छ ।

अध्यादेशमा नेपाली नागरिकता भएकी आमाबाट जन्मिएका सन्तानले वंशजको आधारमा नागरिकता लिन सक्ने व्यवस्था गरिएको छ ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.