ईसीडिका स्वयंसेवक र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि

काठमाडौं/सरकारले प्रारम्भिक बाल विकासका स्वयंसेवक र विद्यालय कर्मचारीलाई न्यूनतम मासिक पारिश्रमिक १५ हजार पुर्याउने घोषणा गरेको छ । नेपाल सरकाले हाल उपलब्ध गराउँदै आएको मासिक पारिश्रमिकमा वृद्धि गरी रु ८ हजार पुर्याएको अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरे । न्यूनतम पारिश्रमिक भन्दा कम हुन आउने रकम सम्बन्धि पालिकाले व्यहोर्नु पर्ने हुन्छ । यसका लागि ५ अर्ब ५५ करोड विनियोजन गरेको पौडेलले बताए ।
अनिवार्य र निशुल्क शिक्षाको प्रत्याभूति, शिक्षकको दरबन्दी मिलान जता साविकका कार्यक्रम बजेटका निरन्तर छन् ।
Comments are closed.