नेपाल आइडल रवि वड र स्मिता दाहालले राजा रानी भन्दै गाए यस्तो गित

काठमाडौ : नेपाल आइडल सिजन २ का विजेता रवी ओड र गायिका स्मिता दाहालको आवाजमा रहेको ‘राजा रानी’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । गितमा शब्द तथा संगीत भिम विसीको रहेको छ भने गितलाइ रिकेश गुरुङ्गले एरेन्ज गरेका छन भने साजन शाहले मिक्सिङ
गरेका उक्त भिडियोमा कविता श्रेष्ठ, रवी ओड , प्रियङ्गका सिबाकोटी र दिनेश विष्टको अभिनय रहेको छ । टिपिकल शब्द संयोजनमा तयार पारिएको उक्त गितको भिडियो लाई २४ घण्टा भित्रै हजारौं दर्शकहरुले हेरिसकेका छ्न ।
दिनेश बिष्टको कथा संवाद र निर्देशन रहेको भिडियोमा छायांकन तथा सम्पादन पवन सुस्लिङ ले गरेका हुन ।भने भिडियो दिनपरि क्रीएसन युटुब च्यानलबाट सार्बजनिक गरिएको छ ।
‘राजा रानी’ गितको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
Comments are closed.