web analytics

पूर्णा जोशी बनीन सुदूरपश्चिम सरकारको प्रवक्ता

धनगढी,१९ जेठ ।
आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले सुदूरपश्चिम सरकारको प्रवक्ताको जिम्मेवारी पाएकी छिन । गत शुक्रबार
आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भइकी जोशीले पुन: दोश्रो जिम्मेवारी पाएकी हुन ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.