बर्दियाका मिलन द्वारा अभिनित तिमी गयौ अरुकै गीति भिडियो सार्वजनिक !

साउन २९
कृष्ण बहादुर बुढा
बार्दिया / बर्दियाको बाँसगढिका चर्चित युवा सञ्चारकर्मी
तथा मोडल मिलन बि क द्वारा अभिनित तिमी गयौ अरुकै
बोल को गीति भिडियो आज युटुव मार्फत सार्वजनिक गरिएको छ ।सो भिडियोमा मिलन लाई बर्षाले साथ दिएकी छ्न । गायक नरेन्द्र प्यासी ,शब्द बेगम थापा निश्सल,
सङ्गीत कमल अधिकारि तथानिर्देशन बिष्णु थापा सरगम को रहेको थियो ।
छायांकन बर्दियाको विभिन्न ठाउँमा गरिएको थियो
मिलन हाल आफनै क्षेत्रमा मोडलिङ गरेर मोडलिङ्ग क्षेत्रमा अघि बढिरहेका छन । आकर्षक व्यक्तित्व र सुगठित शरीरका साथै नृत्यमा पारंगत भएका कारण उनलाई मोडलिङ्ग क्षेत्र फापेको सहजै अनुमान लगाउन सकिन्छ । यसका साथै उनी सानै देखि नृत्य प्रती रुचि भएका उनी अभिनय गर्न पनि उतिकै पारङ्ग्त छ्न ।
मिलन बि क द्वारा अभिनय गरिएको तिमी गयौ छोडेर
बोल को गित आज युटुव मार्फत सार्वजनिक गरिएको
छ ।यो गित युटुव मार्फत पनि हर्न सकिन्छ।
Comments are closed.