web analytics

अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेश कमिटीमा पुनर्वासका यादव सिंह

कैलाली/अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेश कमिटीको सदस्यमा पुनर्वास का यादव सिंह सर्वसम्मत चयन भएका छ्न । गत विहिवार धनगढीको ओम प्यालेसमा सम्पन्न प्रथम सुदुरपश्चिम प्रदेश सम्मेलनले सिंहलाई चयन गरेको हो । सम्मेलनले
सर्वसम्मत रुपमा ९९ सदस्यीय समिति चयन गरेको छ । कार्यक्रममा सभाध्यक्षका रुपमा अनेरास्ववियु(क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ रहेका थिए । त्यसैगरी प्रमुख अतिथिमा अखिल क्रान्तिकारीका प्रदेश अध्यक्ष खगराज भट्ट थिए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.