web analytics

जापानबाट ‘यो मनले’ रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक

जिएमएस म्युजिक एण्ड फिल्म्सको प्रस्तुती रहेको रोमान्टिक नेपाली गीत “यो मनले”मा दिनेश न्यौपानेको शब्द/संगीत र स्वरमा सजिएको छ । युगल गायनमा रहेको यस गीतमा मुन प्रसाईको पनि स्वर रहेको छ ।

गोबिन्द बिस्टको निर्देशन, छायांकन तथा सम्पादनमा रहेको गीतको भिडियोमा शिरिस गौतम र स्मृति बस्यालको अभिनय रहेको छ । सरिता दंगोल को मेकप र बिनिता आचार्यको ड्रेस डिज़ाइनमा रहेको भिडियो जापानमै रहेका नेपाली कलाकर्मीहरुले जापानकै विभिन्न मनोरम स्थानहरुको सुन्दर दृश्यहरु सहित निर्माण गरिएको यो भिडियो GMS MUSIC & FILMS नामक युट्युब च्यानलमा हेर्न सकिनेछ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.