नायिका गरिमा शर्मालाई निर्देशक जि.बि आग्रीले थारु गीतमा नचाएपछी भिडियो भाईरल
काठमाडौ/१६ कार्तिक ।
निर्देशक जि.बि आग्रीद्वारा निर्देशित थारु भाषाको सुपरहिट गित “मोर पियारी”को म्युजिक भिडियो युटुबमा सार्वजनिक भएको छ । जसमा नायिका गरिमा शर्मालाई निर्देशक जि.बि आग्रीले नचाएका छ्न । पछिल्लो समय निकै चर्चामा रहेका निर्देशक आग्री निकै व्यस्त निर्देशक मानिन्छन् ।
“मोर पियारी” बोलको गीतमा अनु चौधरी र दिपक आरजेले स्वर दिएका छ्न । शब्द दिपक पछाल्दङ्गया र संगीत दिपक आरजेको रहेको छ। भिडियोलाई सञ्जय लामाले खिचेको हुन भने सम्पादन र रंग संयोजन शिलन लम्सालले गरेका हुन । कोरियोग्राफर नरेश वीरले कोरियोग्राफी गरेको सो भिडियोलाई ढाका टोपी फिल्मस प्राईभेट लिमिटेडले निर्माण गरेको हो । हेर्नुस् भिडियो ……



Comments are closed.