web analytics

माओवादी केन्द्र पुनर्वासको प्रथम नगर अधिवेशन सम्पन्न, अध्यक्षमा धाेखे राना सर्वसम्मत (फोटो फिचर सहित)

कञ्चनपुर/ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) पुनर्वास नगर समितिको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ ।
अधिवेसनलाई पूर्व मन्त्री तथा नेकपा माओवादी सुदूरपश्चिम प्रदेशका सह-ईन्चार्ज बिना मगरले उद्घाटन गर्नुभएको थियोे । मंगलवार सम्पन्न अधिवेशनले धाेखे रानाको अध्यक्षतामा ५९ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा प्रेम बस्नेत, सन्त कुमार चाैधरी र देदुराम चाैधरी, सचिवमा सुर्य बि.क., सह-सचिवमा धर्मेन्द्र जेठारा र काेषाध्यक्षमा शाेभा सुनार लगायतका व्यक्तिहरु चयन भएका छन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.