कञ्चनपुरको बेल्डाँडीमा नेपाल परिवार दलको कमिटी गठन
कञ्चनपुर/पुस ८ ।
कञ्चनपुरको बेलडाँडीमा नेपाल परिवार दलको गाउँ कमिटी गठन भएको छ । एक कार्यक्रम बिच वीर बहादुर रावलको अध्यक्षतामा ४१ सदस्यीय नेपाल परीवार दलको बेलडाँडी गाउँपालिका कमिटी गठन भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल परीवार दलका सुदूरपश्चिम प्रदेश संयोजक खडक नागरी हुनुहुन्थ्यो । विशिष्ट अतिथिका रुपमा केन्द्रीय सदस्य शंकरराज ढकाल हुनुहुन्थ्यो । अतिथिका रुपमा कञ्चनपुरका युवा नेता प्रेम परियार, पिस फोर्सका केन्द्रीय सदस्य अजय जैरू, पिस फोर्सका कैलाली जिल्ला उपाध्यक्ष रितिक आचार्य सहितको उपस्थिति रहेको थियो ।
नेपाल परीवार दलको बेलडाँडी गाउँपालिका कमिटीका पदाधिकारीहरुको नाम यसप्रकार रहेको छ ।
१)अध्यक्ष : वीर बहादुर रावल
२) उपाध्यक्ष :इश्वरी उखेडा
३) उपाध्यक्ष :राजमति राना
४)सचिव : हिक्मत राना
५)सह- सचिव :सुरेश उखेडा
६) कोषाध्यक्ष :निरज कठायत
७)राजेन्द्र राना
८) जय राना
९)हेमरा राना
१०) मेघनाथ राना
११)देवसिह चाैधरी
१२)राम कृष्ण चाैधरी
१३) पुरन चाैधरी
१४) भगिरत चाैधरी
१५) जय ब. कामी
१६)सेर बहादुर नेपाली
१७) चन्द्र टमटा
१८)बसन्त उखेडा
१९)जनम राना
२०) फुलकुमारी राना



Comments are closed.