web analytics

स्थानीय तहको निर्वाचन जेठ ४ मा हुने

काठमाडौँ/सरकारले २०७९ साल जेठ ४ गते स्थानीय तहको निर्वाचन एकै चरणमा  गर्ने भएको छ । सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने सहमति जुटेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरूसहित  आयोगका पदाधिकारीसँग स्थानीय निर्वाचन सम्बन्धमा छलफल गरेका थिए ।  आयोगका पदाधिकारीले जेठ ४ मै निर्वाचन गर्न सकिने परामर्श दिएका थिए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.