web analytics

बाँसगढी को ककौरा चोक मा बाईक दुर्घटना !

बैशाख ३

बर्दिया /शनिबार दिउसो करिब २:३० बजे को समय मा बाँसगढि को ककौरा चोक नजिकै पुर्व पश्चिम राजमार्ग मा पुर्व देखि पश्चिम तर्फ आउदै गरेको बर्दिया जिल्ला ठाकुरबाबा न पा १ बस्ने वर्ष ४५-५० को कर्ण बहादुर थापा मगर ले चलाएको भे ६ प ५०२२ न को मोटरसाईकल र विपरित दिशा बाट जादै गरेको बझाङ थलारा गाँउपालिका २ बस्ने वर्ष २२ को विशाल जैसि ले चलाएको से ७ प ५६९० न को मोटरसाईकल एक आपसमा ठोकिदा दुर्घटना भएको हो।

भे ६ प ५०२२ न को मोटरसाईकल चालक सिरियस छन भने मोटरसाईकल मा पछाडि बस्ने चन्द्रा थापा लाई टाउको , हात खुट्टा मा चोट लागेको छ भने २ जना सामान्य रहेको इप्रका मोतिपुर ले जनाएको छ्।घाईते को कोहलपुर मेडिकल कलेज मा उपचार भैईरहेको ई प्र का मोतिपुर ले जनाएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.