web analytics

एमाले कार्यकर्ताले आफ्ना कार्यकर्ता कुटेको एकीकृत समाजवादीको आरोप

कञ्चनपुर / नेकपा (एकीकृत समाजवादी)ले एमाले नेता कार्यकर्ताहरुले आफ्ना कार्यकर्तालाई कुटेको आरोप लगाएका छन ।
कुटिनेमा समाजवादी बेलौरीका उपप्रमुख पदका उम्मेदवार नन्दकुमार राना र प्रदेश सदस्य तिलक भट्ट भएको समाजवादीले जनाएको छ । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश कमिटिले एक विज्ञप्ती जारी गरेर एमाले बेलौरीका ४ का नेता एवम उम्मेदवार अर्जुन ढकालकी श्रीमती सहितमा एमाले नेता कार्यकर्ताले समाजवादीका उम्मेदवार कुटपिट गरेको जनाएको छ ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.