टिकटक स्टार अंश बर्माद्वारा अभिनित “मेरी राईझुमा” बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ/टिकटक स्टार अंश बर्माद्वारा अभिनित “मेरी राईझुमा” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
“मेरी राईझुमा” सुदूरपश्चिमको लोक देउडा गित हो । यो भिडियो बर्माको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरीएको छ । सुमन ताम्राकार र निरुता खत्रीको आवाज रहेको गितको भिडियोमा सुस्मिता पन्तले अंश बर्मालाई साथ दिएका छ्न ।
उमेश मुस्कान र मिस्टर हनीको शब्द र उमेश मुस्कानको संगितमा रहेको गितको भिडियोलाई अहिलेका चर्चामा रहेका निर्देशक जि.बी आग्रीले निर्देशन गरेका हुन ।
Comments are closed.