web analytics

पुनर्वासमा चट्याङमा परि एकको मृत्यु

कञ्चनपुर/१४ असार ।
पुनर्वासमा चट्याङ्गमा परि एक युवाको मृत्यु भएको छ । आज विहान बर्षासंगै परेको चट्याङ्गमा परि पुनर्वास ६ प्रतिभानगर (टाउन) निवासी अन्दाजी बर्ष ४० का देवेन्द्र श्रेष्ठको मृत्यु भएको हो । मृतक श्रेष्ठका श्रीमती र दुई छोरा रहेका छ्न ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
11
Below Article Content Ads

Comments are closed.