पत्रकार गिरीको निर्देशनमा ‘आउ बस आडैमा’ तीज गीत सार्वजनिक
काठमाडौ/ पत्रकार गिरी प्रसाद भुसालको निर्देशनमा बनेको तीज गीत सार्वजनिक भएको छ ।
हरितालिका तीजको छेको बारेर उनले ‘आउ बस आडैमा’ बोलको गीत पनि सार्वजनिक गरेको हुन् ।
गायक मोतिराज खनालको शब्दमा स्वयं खनाल र रीता राउतको स्वर रहेको छ ।
राजिव शाहको संगीत संयोजन रहेको गीतमा गौरव परियारको रेकर्डिङ रहेको छ ।
ओम प्रसाईको छायांकन तथा सम्पादन रहेको म्युजिक भिडियोमा सविन खड्का, सजिना लामिछाने, अर्जुन तिरुवा प्रिति भुजेलको अभिनय रहेको छ । भिडियो हेर्नुस् ….



Comments are closed.