web analytics

प्रेस चौतारीका विश्वकर्मा र मिश्र प्रेस सेन्टरमा प्रवेश

कञ्चनपुर/नेकपा एमाले निकट प्रेस चौतारीबाट दुई जना नेता नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालमा प्रवेस गरेका छन ।

प्रेस चौतारी कञ्चनपुरका सहसचिव धन बहादुर विश्वकर्मा, कैलाली चौतारी नेता प्रकास मिश्र प्रेस सेन्टरमा प्रवेस गरेका हुन । लामो समयदेखि विश्वकर्मा प्रेस चौतारीमा आबद्ध थिए । प्रेस चौतारीभित्र गुटगत राजनीतिले झागिएपछि श्रमजिवी वर्गहरुका लागि प्रेस सेन्टर उपयुक्त देखेर सेन्टरमा प्रवेस गरेको उनीहरुले बताए । रैकबार खबरका सम्पादक विश्वकर्मा पुनर्वासका स्थानीय पनि हुन ।

सोमबार प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको तेस्रो बैठकमा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णू प्रशाद सापकोटा(जुगल)ले प्रेस चौतारी परित्याग गरेर सेन्टरमा प्रंवेस गर्ने विश्वकर्मा र विकलाई स्वागत गरेका छन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.