एमालेको तर्फबाट कञ्चनपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा वीर बहादुर थापा सर्वसम्मत
कञ्चनपुर, भदाै २० ।
आगामी मङ्सिर ४ को निर्वाचनमा
कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवारको रुपमा नेकपा एमालेले वीर बहादुर थापालाई उठाउने भएको छ ।
आईतबार बसेको पार्टीकाे भेलाले थापालाई पहिलो प्राथमिकतामा राखी सर्वसम्मत रुपमा चयन गरेको छ । त्यसैगरी भेलाले खेम सुवेदी र तारालामा तामाङको नाम पनि सिफारिस गरेकाे छ ।



Comments are closed.