दोदा नदिमा बाढी आउँदा दुई झोलुंगे पुल ढले
कञ्चनपुर/ दोदा नदीमा आएको बाढीले दुई झोलुंगे पुलमा ढलेको छ। शुक्लाफाँटा नगरपालिका-१२ र लालझाडी गाउँपालिका जोड्ने दुई पुलमा क्षति भएको हो ।
बाढीले शुक्लाफाटा–१२ तिल्की र देखतभुली जोड्ने पुल बाढीले ढालेको छ भने अर्को पुल उच्च जोखिममा छ।
पुलमा आवतजावत पूर्ण रुपमा बन्द भएको छ।



Comments are closed.