web analytics

अभिनेता बुद्धि तामाङ विवाह गर्दै

काठमाडौं/ “हैट” उपनामले चिनिएका अभिनेता बुद्धि तामाङले बिहे गर्ने भएका छ्न । तामाङले मकवानपुरकी अनु थिङसँग भोलि (शुक्रबार) तामाङ परम्पराअनुसार विवाह गर्ने पारिवारिक सुत्रले जानकारी दिएको छ । भक्तपुर कौशलटारमा रहेको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन् ।
तामाङले कबड्डीका सबै सिक्वेल, थुप्रै अन्य चलचित्र लगायत नाटक तथा म्युजिक भिडियोहरुमा अभिनय गरेर करोडौं प्रशंसक बनाउन सफल भएका छ्न ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.