web analytics

पुनर्वासमा अनेरास्ववियु (क्रान्तिकारी)को प्रथम नगर सम्मेलन आयोजना हुने

कञ्चनपुर/पुनर्वासमा अनेरास्ववियु (क्रान्तिकारी)को प्रथम पुनर्वास नगर सम्मेलन आयोजना हुने भएको छ । सम्मेलन आगामी असोज पन्ध्र गते हुन लागेको हो । बिहान ११ बजेबाट सञ्चालन हुन लागेको सो सम्मेलन पुनर्वास ६ को सभाहलमा हुनेछ ।
सम्मेलनमा पुनर्वासका सम्पूर्ण मावि र क्याम्पसका कमिटीहरुको उपस्थिति रहनेछ । अनेरास्ववियु पुनर्वासको आयोजनामा हुन गइरहेको सो सम्मेलनमा पूर्व खानेपानी मन्त्री तथा माओवादी नेतृ बिना मगरको प्रमुख आथित्य रहने अनेरास्ववियु (क्रान्तिकारी ) का केन्द्रिय सदस्य यादव सिंह( निशान) ले बताए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.