web analytics

मुसलधारे वर्षा विच कञ्चनपुर १ मा मनोनयन दर्ता

कञ्चनपुर, २३ असोज ।
मुसलधारे वर्षा विच कञ्चनपुर १ मा मनोनयन दर्ता कार्य भएको छ। कञ्चनपुर क्षेत्र नम्बर-१ मा सत्ता गठबन्धन (नेपाली काँग्रेस र माओवादी केन्द्र) का उम्मेदवार प्रतिनिधि सभा सदस्यमा बिना मगर,प्रदेश सभा (क) मा बन्धु राना र (ख)मा दिवानसिह विष्टले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै नेकपा एमाले पार्टीबाट प्रतिनिधि सभा सदस्यमा तारालामा तामाङ, प्रदेश (क)तर्फ वीर बहादुर थापा र प्रदेश (ख) तर्फ पल्लवराज भट्टले बेलाैरी नगरपालिकामा रहेकाे निर्वाचन अधिकृतकाे कार्यालय गएर आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.