web analytics

संस्कृतिविद सत्यमोहन जोशीको निधनमा भोलि देशभर सार्वजनिक बिदा हुने

काठमाडौ / सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा भोलि (मंगलबार) देशभर सार्वजनिक बिदा
दिने निर्णय गरेको छ। गृह मन्त्रालयका अनुसार संस्कृतिविद् जोशीको निधनमा सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, कूटनीतिक नियोगहरूमा बिदा दिने निर्णय भएको हो। यस्तै सरकारले राष्ट्रिय झण्डा झुकाउने
निर्णय पनि गरेको छ। जोशीको १०३ वर्षको उमेरमा हिजो
निधन भएको थियो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.