web analytics

काठमाडौमा भूकम्पको धक्का

काठमाडौं/ काठमाडौमा भूकम्प धक्का भूकम्प आएको छ । आज बुधवार दिउँसाे ३ बजेर ७ मिनेटमा भूकम्प आएको हाे ।

सिन्धुपाल्चाेककाे भाेटेकाेसी आसपास केन्द्र भएर ५ म्याग्निच्युडकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ । याे भूकम्पकाे धक्का काभ्रे, सिन्धुपाल्चाेक, धादिङ, गाेरखामा पनि महसुस गरिएकाे छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.